सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं-स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ।

हिजो आइतबार सुन प्रतितोला रू दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू तीन हजार एक सय २५ मा किनबेच भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ।

थप लेखहरू

Court marriage in Nepal

चैत्र ४, २०८२

Company Registration Process in Nepal

चैत्र २, २०८२

सुनको मूल्य हालसम्मै उच्च, साढे २ लाख नाघ्यो

अशोज ३०, २०८२

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बिक्रीमा, १० हजार कित्तासम्म आवेदन दिन सकिने

अशोज २७, २०८२

नयाँ समूहका लागि नबिल बैंकको एसएसइ आवेदन खुला

अशोज २७, २०८२

सेवाहरू

नोटरी तथा अनुवाद सेवा

July 31, 2025

लेखा तथा कर व्यवस्थापन

July 31, 2025

कानुनी परामर्श सेवा

July 30, 2025

ट्रेडमार्क दर्ता

July 30, 2025