FAQs

हामी शैक्षिक प्रमाणपत्र, नागरिकता, राहदानी, जन्म/मृत्यु प्रमाणपत्र, नाता प्रमाणपत्र, कानुनी र कम्पनी कागजातहरू लगायतका सबै आधिकारिक कागजातहरूको अनुवाद गर्छौं।

साधारण कागजातको अनुवाद २–३ घण्टामा हुन्छ, धेरै पेज वा जटिल कागजातका लागि १ कार्यदिन लाग्न सक्छ।

हो, हामीले गर्ने अनुवाद सरकारी मान्यता प्राप्त नोटरीबाट प्रमाणित हुन्छ र सबै दूतावास, अदालत, बैंक तथा विश्वविद्यालयहरूमा मान्य हुन्छ।

नोटरी प्रमाणिकरण भनेको अधिकृत नोटरी सार्वजनिकबाट कागजातमा कानुनी सत्यता दिनु हो, जुन विदेशी वा सरकारी प्रयोजनका लागि अनिवार्य हुन्छ।

हो, हामीसँग १०+ वर्ष अनुभव भएका सरकारी रूपमा दर्ता भएका प्रोफेसनल ट्रान्सलेटरहरू छन्।

शुल्क कागजातको प्रकार र पेज अनुसार फरक पर्छ। तर हाम्रो शुल्क पारदर्शी, न्यून र गुणस्तरीय सेवा अनुसार निर्धारण गरिन्छ। Bulk मा छुट पनि पाइन्छ।

हाम्रो कार्यालय काठमाडौंमा रहेको छ। Online सेवा पनि उपलब्ध छ।

हो, हामीले E-Sewa, Khalti, IME Pay र बैंक ट्रान्सफरको सुविधा उपलब्ध गराएका छौं।

हो, तपाईंको कम्पनी दर्ता पछि आवश्यक सबै सेवा – अपडेट, परिवर्तन, अनुवाद, नोटरी – एकै ठाउँबाट पाउन सक्नुहुन्छ।