विदेश जाने? भिसा, स्कलरशिप, कम्पनी रजिष्ट्रेसन, कानुनी प्रक्रिया वा सरकारी कागजातको लागि प्रमाणिक अनुवाद र नोटरी प्रमाणिकरण आवश्यक छ? हामी तपाईंलाई दिन्छौं छिटो, भरपर्दो र पूर्ण वैध नोटरी तथा अनुवाद सेवा।
तपाईं व्यवसाय बढाउँदै हुनुहुन्छ, तर लेखा, कर, TDS, VAT जस्ता जटिल विषयहरूमा अल्झनु भएको छ? कम्पनीदर्ता तपाईंको व्यवसायको लेखा र कर सम्बन्धी सम्पूर्ण जिम्मेवारी प्रोफेशनल रूपमा, छिटो, र सुनिश्चित ढंगले सम्हाल्छ।
कम्पनी दर्ता देखी कर सम्बन्धी झन्झटसम्म, सम्झौता ड्राफ्टिङदेखि अदालतको कानुनी प्रक्रिया व्यवस्थासम्म — अब सबै कुरा एकै थलोमा। हामी तपाईंको कम्पनीलाई प्रदान गर्छौं सम्पूर्ण कानुनी समाधान — अनुभवी कानुन व्यवसायीहरूबाट। चाहे तपाईं Startup होस् वा स्थापित व्यवसाय, हाम्रो कानुनी विशेषज्ञता तपाईंको कम्पनीको दिगो वृद्धि र कानुनी सुरक्षा दुबैका लागि तयार छ।
नेपालमा आफ्नो ट्रेडमार्क कानुनी रूपमा सुरक्षित गर्नुहोस्! अब कम्पनीदर्ता को साथमा ट्रेडमार्क दर्ता गर्नुहोस् — सुरुदेखि अन्त्यसम्म पूर्ण सहायता। अनलाइन, छिटो र झन्झटरहित सेवा
यदि तपाईंलाई कम्पनी दर्ता पछिको कुनै पनि सेवा — शेयर लगत, अध्यावधिक पत्र, वा कम्पनीमा विवरण परिवर्तन गर्न आवश्यक छ भने, कम्पनीदर्ता तपाईंको भरोसायोग्य साथी हो।
तपाईँ व्यवसाय सुरू गर्न चाहनुहुन्छ? तर सरकारी प्रक्रिया, कानुनी झन्झट र ढिलो प्रक्रिया देखेर अलमल्लमा हुनुहुन्छ ? कम्पनीदर्ता तपाईँको व्यवसाय सुरुवातको सम्पूर्ण प्रक्रिया छिटो, सरल र भरपर्दो रूपमा पूरा गरिदिन्छ।