कम्पनी दर्ता गर्न चाहनुहुन्छ ?
13+ बर्षको अनुभव भएको कम्पनीबाट अब आफ्नो व्यबसाय दर्ता गर्नुहोस
कम्पनी दर्ता व्यवसाय दर्ता, लेखा, कर तथा कानुनी परामर्श सेवामा विशेषज्ञता राख्ने प्रतिष्ठित संस्था हो। हामी नयाँ व्यवसाय दर्ता गर्ने चाहने उद्यमीहरूदेखि लिएर स्थापित कम्पनीहरूको कानुनी तथा वित्तीय व्यवस्थापनमा सहायता पुर्‍याउँदै आएका छौं।

नेपालको सबैभन्दा

भरपर्दो TRUSTED

दर्ता सेवा

कम्पनी दर्ता नेपालमा व्यवसाय दर्ता, वित्तिव बिबरण, कर व्यवस्थापन, ट्रेडमार्क दर्ता तथा कानुनी परामर्श सेवा प्रदान गर्ने एक अग्रणी तथा भरपर्दो संस्था हो। हामीले विगत 13+ वर्षदेखि नयाँ उद्यमीहरूदेखि लिएर स्थापित कम्पनीहरूलाई व्यवसायिक सफलताको यात्रामा साथ दिँदै आएका छौं।

हाम्रो उद्देश्य नेपालका व्यवसायहरूलाई कानुनी रूपमा दर्ता, व्यवस्थित, तथा सुरक्षित बनाउन सहयोग पुर्‍याउनु हो। हामी अनुभवी पेशेवरहरूको टोलीसहित छिटो, सहज, र किफायती सेवा प्रदान गर्ने प्रतिबद्धता लिएका छौं।

हामीलाई

किन रोज्ने ?

द्रुत र सहज प्रक्रिया

Efficiency in every step.

अनुभवी तथा योग्य विशेषज्ञहरू

Experience defines our foundation.

उच्च-गुणस्तरीय सेवा

Excellence is our standard.

२४/७ ग्राहक सहयोग

Always here. Always ready.

हाम्रो

सेवाहरु

नोटरी तथा अनुवाद सेवा

विदेश जाने? भिसा, स्कलरशिप, कम्पनी रजिष्ट्रेसन, कानुनी प्रक्रिया वा सरकारी कागजातको लागि प्रमाणिक अनुवाद र नोटरी प्रमाणिकरण आवश्यक छ? हामी तपाईंलाई दिन्छौं छिटो, भरपर्दो र पूर्ण वैध नोटरी तथा अनुवाद सेवा।

लेखा तथा कर व्यवस्थापन

तपाईं व्यवसाय बढाउँदै हुनुहुन्छ, तर लेखा, कर, TDS, VAT जस्ता जटिल विषयहरूमा अल्झनु भएको छ? कम्पनीदर्ता तपाईंको व्यवसायको लेखा र कर सम्बन्धी सम्पूर्ण जिम्मेवारी प्रोफेशनल रूपमा, छिटो, र सुनिश्चित ढंगले सम्हाल्छ।

कानुनी परामर्श सेवा

कम्पनी दर्ता देखी कर सम्बन्धी झन्झटसम्म, सम्झौता ड्राफ्टिङदेखि अदालतको कानुनी प्रक्रिया व्यवस्थासम्म — अब सबै कुरा एकै थलोमा। हामी तपाईंको कम्पनीलाई प्रदान गर्छौं सम्पूर्ण कानुनी समाधान — अनुभवी कानुन व्यवसायीहरूबाट। चाहे तपाईं Startup होस् वा स्थापित व्यवसाय, हाम्रो कानुनी विशेषज्ञता तपाईंको कम्पनीको दिगो वृद्धि र कानुनी सुरक्षा दुबैका लागि तयार छ।

ट्रेडमार्क दर्ता

नेपालमा आफ्नो ट्रेडमार्क कानुनी रूपमा सुरक्षित गर्नुहोस्! अब कम्पनीदर्ता को साथमा ट्रेडमार्क दर्ता गर्नुहोस् — सुरुदेखि अन्त्यसम्म पूर्ण सहायता। अनलाइन, छिटो र झन्झटरहित सेवा

कम्पनी नविकरण तथा संशोधन

यदि तपाईंलाई कम्पनी दर्ता पछिको कुनै पनि सेवा — शेयर लगत, अध्यावधिक पत्र, वा कम्पनीमा विवरण परिवर्तन गर्न आवश्यक छ भने, कम्पनीदर्ता तपाईंको भरोसायोग्य साथी हो।

व्यवसाय/कम्पनी दर्ता

तपाईँ व्यवसाय सुरू गर्न चाहनुहुन्छ? तर सरकारी प्रक्रिया, कानुनी झन्झट र ढिलो प्रक्रिया देखेर अलमल्लमा हुनुहुन्छ ? कम्पनीदर्ता तपाईँको व्यवसाय सुरुवातको सम्पूर्ण प्रक्रिया छिटो, सरल र भरपर्दो रूपमा पूरा गरिदिन्छ।

हाम्रा

ब्लगहरू

लेखा तथा कर व्यवस्थापन सेवा

कम्पनीदर्तासँग अब तपाईंको सम्पूर्ण वित्तीय झन्झटको समाधान तपाईं व्यवसाय बढाउँदै हुनुहुन्छ, तर लेखा, कर, TDS

कानुनी परामर्श सेवा

कम्पनी दर्ता देखी कर सम्बन्धी झन्झटसम्म, सम्झौता ड्राफ्टिङदेखि अदालतको कानुनी प्रक्रिया व्यवस्थासम्म — अब सबै

नोटरी तथा अनुवाद सेवा

सरकारी मान्यता प्राप्त नोटरी र प्रमाणिक अनुवाद — अब एकै ठाउँमा विदेश जाने? भिसा, स्कलरशिप

हाम्रो केही

प्रसंसापत्र हरु

सुजता भट्टराई – फेशन ब्रान्ड सञ्चालक, पोखरा

“मैले अन्य धेरै एजेन्टहरुबाट जानकारी लिएँ तर lipulek corporate ले दिएको पारदर्शिता, सस्तो शुल्क र द्रुत सेवा देखेर म प्रभावित भएँ। सबै प्रक्रिया अनलाइनबाटै भयो, र मैले समयको राम्रो बचत गर्न सकें। व्यवसाय सुरु गर्न चाहने सबैलाई सिफारिस गर्दछु।”

अर्जुन चौधरी -सफ्टवेयर डेभलपर, विराटनगर

Lipulek Corporate ले मेरो सानो स्टार्टअपलाई कम्पनीको रुपमा दर्ता गर्न पूरै साथ दियो। मलाई कुनै पनि प्राविधिक झन्झट महसुस हुन दिएनन्। उनीहरुको तर्फबाट पाएको सपोर्टले मलाई आत्मविश्वास थपिएको छ। साँचिकै विश्वासिलो सेवा!”

रमेश शर्मा -व्यवसायी, काठमाडौं

“मैले lipulek corporate सँग मेरो कम्पनी दर्ता गर्दा अत्यन्त सजिलो र छिटो प्रक्रिया अनुभव गरें। सम्पूर्ण टिम निकै सहयोगी र जानकार थिए। उनीहरुले मलाई कानुनी प्रक्रियाबाट लिएर नाम दर्ता, PAN र कर प्रमाणपत्र समेत सहज रुपमा उपलब्ध गराए। पूर्ण सन्तुष्ट छु!”