सुनको मूल्य हालसम्मै उच्च, साढे २ लाख नाघ्यो

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ ।सुनको मूल्य आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार नाघेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजारले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ४८ हजार ९ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो । हिजो चाँदीको मूल्य ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

थप लेखहरू

Court marriage in Nepal

चैत्र ४, २०८२

Company Registration Process in Nepal

चैत्र २, २०८२

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बिक्रीमा, १० हजार कित्तासम्म आवेदन दिन सकिने

अशोज २७, २०८२

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

अशोज २७, २०८२

नयाँ समूहका लागि नबिल बैंकको एसएसइ आवेदन खुला

अशोज २७, २०८२

सेवाहरू

नोटरी तथा अनुवाद सेवा

July 31, 2025

लेखा तथा कर व्यवस्थापन

July 31, 2025

कानुनी परामर्श सेवा

July 30, 2025

ट्रेडमार्क दर्ता

July 30, 2025