प्रसंसापत्रहरु

सुजता भट्टराई – फेशन ब्रान्ड सञ्चालक, पोखरा

“मैले अन्य धेरै एजेन्टहरुबाट जानकारी लिएँ तर lipulek corporate ले दिएको पारदर्शिता, सस्तो शुल्क र द्रुत सेवा देखेर म प्रभावित भएँ। सबै प्रक्रिया अनलाइनबाटै भयो, र मैले समयको राम्रो बचत गर्न सकें। व्यवसाय सुरु गर्न चाहने सबैलाई सिफारिस गर्दछु।”

अर्जुन चौधरी -सफ्टवेयर डेभलपर, विराटनगर

Lipulek Corporate ले मेरो सानो स्टार्टअपलाई कम्पनीको रुपमा दर्ता गर्न पूरै साथ दियो। मलाई कुनै पनि प्राविधिक झन्झट महसुस हुन दिएनन्। उनीहरुको तर्फबाट पाएको सपोर्टले मलाई आत्मविश्वास थपिएको छ। साँचिकै विश्वासिलो सेवा!”

रमेश शर्मा -व्यवसायी, काठमाडौं

“मैले lipulek corporate सँग मेरो कम्पनी दर्ता गर्दा अत्यन्त सजिलो र छिटो प्रक्रिया अनुभव गरें। सम्पूर्ण टिम निकै सहयोगी र जानकार थिए। उनीहरुले मलाई कानुनी प्रक्रियाबाट लिएर नाम दर्ता, PAN र कर प्रमाणपत्र समेत सहज रुपमा उपलब्ध गराए। पूर्ण सन्तुष्ट छु!”