नापताैल सम्बन्धी कसूर

नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने –

कसैले नाप्ने तौलने वा गुणस्तर निर्धारण गर्ने कुनै साधन निर्धारित स्तरभन्दा घटी बढी हुने गरी बनाउन वा बनाउन लगाउन वा त्यसरी बनाएको नाप्ने, तौलने, गुणस्तर निर्धारण गर्ने साधन जानी सक्कली सरह चलन गर्न वा चलन गर्ने नियतले राख्न वा विक्री गर्न वा त्यस्तो साधनमा लगाउने छाप वा टनँचा नक्कली बनाउन वा नाप्ने, तौलने वा गुणस्तर निर्धारण क्षमतामा प्रभाव पार्न वा त्यस्तो साधनमा नक्कली छाप वा टाँचा लगाउन वा अन्य कुनै उपायद्वारा चलन चल्तीको नाप वा तौललाई घटी बढी हुन सक्ने बनाउन हुँदैन ।

सजाय

यस्तो गर्ने वा गराउने व्यक्तिलाई तनि वर्षसम्म कैद र तिस हजार रुपैयाँसम्म जरिबाना हुने वयवसथा छ साथै चलन चल्तीमा ल्याएको साधन, त्यसलाई बनाउने वा मर्मत गर्ने औजार समेत जफत गर्ने  व्यवस्था छ ।

  नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन कपटपुर्ण प्रयोग गर्न नहुने 

कसैले कुनै व्यवसाय, कारोबार वा व्यापारको सिलसिलामा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन प्रयोग गर्नु पर्दा कानुन बमोजिम नगरेमा नापतौल सम्बन्धी कसुर गरेकाे मानिन्छ ।

नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने –

कसैले नाप्ने तौलने वा गुणस्तर निर्धारण गर्ने कुनै साधन निर्धारित स्तरभन्दा घटी बढी हुने गरी बनाउन वा बनाउन लगाउन वा त्यसरी बनाएको नाप्ने, तौलने, गुणस्तर निर्धारण गर्ने साधन जानी सक्कली सरह चलन गर्न वा चलन गर्ने नियतले राख्न वा विक्री गर्न वा त्यस्तो साधनमा लगाउने छाप वा टनँचा नक्कली बनाउन वा नाप्ने, तौलने वा गुणस्तर निर्धारण क्षमतामा प्रभाव पार्न वा त्यस्तो साधनमा नक्कली छाप वा टाँचा लगाउन वा अन्य कुनै उपायद्वारा चलन चल्तीको नाप वा तौललाई घटी बढी हुन सक्ने बनाउन हुँदैन ।

सजाय

यस्तो गर्ने वा गराउने व्यक्तिलाई तनि वर्षसम्म कैद र तिस हजार रुपैयाँसम्म जरिबाना हुने वयवस्था छ साथै चलन चल्तीमा ल्याएको साधन, त्यसलाई बनाउने वा मर्मत गर्ने औजार समेत जफत गर्ने व्यवस्था छ ।

नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन कपटपुर्ण प्रयोग गर्न नहुने –

कसैले कुनै व्यवसाय, कारोबार वा व्यापारको सिलसिलामा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन प्रयोग गर्नु पर्दा कानुन बमोजिम त्यस्तो साधनको चलन चल्तीमा निर्धारण गरिएको नाप, तौल वा स्तरभन्दा घटी बढी हुने गरी कपटपुर्ण रुपमा प्रयोग गर्न, अर्को कुनै साधन वा उपायको मद्दतले गर्ने कुरामा प्रतिकुल प्रभाव पार्न हुँदैन ।

सजाय

यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तिन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

हदम्याद

नापतौल सम्बन्धी कसुर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

त्यस्तो साधनको चलन चल्तीमा निर्धारण गरिएको नाप, तौल वा स्तरभन्दा घटी बढी हुने गरी कपटपुर्ण रुपमा प्रयोग गर्न, अर्को कुनै साधन वा उपायको मद्दतले गर्ने कुरामा प्रतिकुल प्रभाव पार्न हुँदैन ।

थप कानूनी जानकारी

जबरजस्ती करणी सम्बन्धी कसूर: तपाईको कानून तपाईले जान्नुपर्छ भिडियो श्रृंखला

थप पढ्नुहोस्

करणी सम्बन्धी कसूर: हाडनाता र पशु करणी समेतमा सजाय हुने

थप पढ्नुहोस्

धर्म सम्बन्धी कसूर !! कसैको धर्म परिवर्तन गराएमा कस्तो सजाय हुने ???

थप पढ्नुहोस्

सम्बन्ध विच्छेद, के महिलाले सम्बन्ध विच्छेदको लागि निवेदन गर्दा पुरुषले अंश दिनुपर्दैन??

थप पढ्नुहोस्

विवाह, विवाह गर्दा थाह पाउनै पर्ने कानूनी व्यवस्था

थप पढ्नुहोस्