लिपुलेक कर्पोरेटको बारेमा
Home » लिपुलेक कर्पोरेटको बारेमा
Lipulek Corporate व्यवसाय दर्ता, वित्तिव बिबरण तथा कर व्यवस्थापन, ट्रेडमार्क दर्ता, कानुनी परामर्श, नोटरी तथा प्रमाणिक अनुवाद सेवा लगायतका क्षेत्रमा विशेषज्ञता प्राप्त एक प्रतिष्ठित संस्था हो। हामीले विगत १३ वर्षभन्दा बढीको अनुभव सँगै नयाँ व्यवसायीहरूदेखि लिएर स्थापित कम्पनीहरूसम्मका लागि भरपर्दो सेवा प्रदान गर्दै आएका छौं।
हाम्रो उद्देश्य भनेको नेपालका व्यवसायहरूलाई कानुनी रूपमा सुरक्षित, लेखापरिक्षण तथा कर प्रणालीमा व्यवस्थित, र ब्रान्डको पहिचानमा सशक्त बनाउनु हो। व्यवसाय सुरु गर्न चाहने उद्यमीहरूका लागि कम्पनी दर्ताबाट सुरु गरेर, लेखा तथा कर व्यवस्थापन, कानुनी सल्लाह, ट्रेडमार्क सुरक्षा, र अन्य प्रशासनिक सेवा सम्म — हामी एकमात्र समाधान हो।
हामी किन छौं विशिष्ट?
✅ अनुभवी तथा योग्य विशेषज्ञको टोली
✅ छिटो, सरल र पारदर्शी सेवा प्रक्रिया
✅ २४/७ ग्राहक सहयोग प्रणाली
✅ सरकारी मान्यता प्राप्त कानुनी तथा वित्तीय सेवा
✅ भरोसायोग्य नोटरी तथा अनुवाद सेवा
Lipulek Corporate को सेवा कुनै सामान्य संस्था होइन — हामी सत्य, सेवा र समाधान को आधारमा अघि बढ्ने संस्था हौं। हाम्रो मूल मूल्य भनेको ग्राहक सन्तुष्टि, सेवा गुणस्तर, र दीर्घकालीन साथ हो।
हामी विश्वास गर्छौं, तपाईंको व्यवसायको सफल यात्रा हाम्रो सानो तर महत्वपूर्ण सहयोगबाट अझ सहज र सुनिश्चित बन्न सक्छ।
हाम्रो
टोली
Rabindra Singh Dhami
- Excutive Director
Sambal Chaulagain
- Advocate
Khagendra Prasad Timilsina
- Advocate
Harish Rana
- Translater Notary